नियम १४
बैठक भत्ता

समितिका सदस्यले समितिको बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयले तोके बमोजिमको रकम बैठक भत्ता बापत पाउनेछन् ।